प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किँदै

 

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किँदै छन् । स्वास्थ्योपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली हाललाई उपचार प्रक्रिया पूरा गरेर स्वदेश फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओली शुक्रबार दिउँसो १२ः३० बजे काठमाडौँ आइपुग्ने जनाइएको छ । उनी भदौ पाँच गते उपचारका लागि गएका थिए ।

Facebook Comments

Related posts