स्वास्थ्यका दृष्टिकोणले दहीचिउरा केरा खानुको फाईदा के छ ?

स्वास्थ्यका दृष्टिकोणले दहीचिउरा केरा खानुको फाईदा के छ ?  Sunday, 30 Jun, 2019 4:24 PM काठमाडौ, १५ असार – आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । नेपाली कृषकहरुले खेतमा धान रोप्दै  दही चिउरा खाएर रमाइलो गरि यो दिनलाई पर्वकै रुपमा मनाउने चलन छ । तर पछिल्ला केही समयदेखी प्रसस्त अन्नवाली उब्जिने खेतहरुमा बढदो शहरीकरणका कारण उब्जनी हुने जमिन अग्ला सिमेन्टका घरहरुले भरिन थालेपछि हिजोआजका युवायुवतीहरुले यसको महत्वलाई बिर्सदै जानथालेका छन् । परापुर्वकालदेखी असार १५ मा सांस्कृतिक महत्व बोकेको दहीचिउरा केरा खाने प्रचलन स्वास्थ्य दृष्टिकोणले चाहि कत्तिको फाइदा जनक छ त…

शान्ता चौधरीको एसइई अनुभव, नेताले जे पनि जानेका हुन्छन भन्ने सोच्दारहेछन, सिकाइदेउन भन्थे

कविता अधिकारी संसदबाट एकमहिना लामो अध्ययन बिदा लिएर एसइईको तयारी गरेकी नेकपाकी सचेतक शान्ता चौधरी बुधबारदेखी आफनो नियमित काममा फर्र्किर्एकी छन । सिंहदरबार स्थित उनको कार्यालयमा व्यस्त भेटिएकी शान्ताले आफनो एसइई अनुभव सुनाउर्दै भनिन,–‘हेर्नुस्न एसइई भन्दा अगाडी जस्ले जे काम अरहाए पनि एसइईपछि गर्छु है भन्ने गर्थिए, परिक्षा भनेपछि एकखालको डर नै हुनेरहेछ ।’ एकमहिना देखी थुप्रिएका कामहरु गर्नुपर्ने थुप्रै थिए तर धेरैपछि कार्यालयमा देख्दा भेटने अधिकांशको सोधाइ एउटै थियो । तपाईैको एसइई सकियो ? परिक्षा कस्तो भयो ? भेटमा आउने अधिकांशले उनको पढाइलाई लिएर निक्कै चासो दिइरहेका थिए ।…

सस्टम नहुँदा नेपालमा समस्या छ – बलराम श्रेष्ठ

काठमाडौं । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या भएको बताएका छन् । मेगा टेलिभिजनको दैनिक अन्तरवार्तामूलक प्रस्तुति ‘आजको विशेष’ मा कुरा गर्दै उनले जापानको संघर्षको कथा पुरानो भएको र आफ्नै श्रम र मिहनेतबाट जापान सम्वृद्ध हुन सम्भव भएको बताए । १४ वर्षअघिदेखि नेपाल जापान गर्दै आएका उनले जापानमा नागरिकले हरेक सुविधा राज्यबाट पाउने गरेकाले पनि जनताहरु सरकारसँग सन्तुष्ट भएको बताए । ‘पहिले त जापान पनि संकटमा थियो तर पछि संघर्ष र मिहनेतले अहिले यो अवस्थामा आइपुगेको छ ’ उनले भने ‘ शिक्षा, स्वास्थ्य र…